खेलका नाम नेपाली र अङ्ग्रेजीमा

नेपालले खेल्ने खेलहरू, नेपाली र अङ्ग्रेजीमा चिनिने नामसहित, हरेक खेल के हो र त्यसका नियम कहाँ पढ्ने। अङ्ग्रेजीमा छुट्टै नाम भएको खेलको त्यो नाम कोष्ठमा छ। नेपालमा जति धेरै खेलिन्छ, त्यही क्रममा राखिएको छ।

यहाँ खेल्न सकिने खेल

नेपालीमाअङ्ग्रेजीमायो के होपढ्नुहोस्
कल ब्रेकCall Breakहात कल गर्नुहोस्, हुकुम नै तुरुप हो
म्यारिजMarriage (Nepali rummy with three packs)तीनवटा शुद्ध सिक्वेन्स बनाएर तिप्लु हेर्नुहोस्, अनि सबै तास मिलाउनुहोस्
लुडोLudo (from Pachisi)छक्का फालेर निकाल्नुहोस्, चारै गोटी घर पुर्‍याउनुहोस्
क्यारमCarromस्ट्राइकर हान्नुहोस्, आफ्ना गोटी खसाल्नुहोस्, रानी कभर गर्नुहोस्
बुद्धिचालChessराजालाई चेकमेट गर्नुहोस्: साथीसँग वा आठ तहको बोटसँग खेल्नुहोस्
क्रिकेटCricketब्याटको एक स्वाइपमा दुई ओभरको लक्ष्य पछ्याउनुहोस्
पुलPoolपहिले आफ्ना बल खसाल्नुहोस्, अनि अन्त्यमा आठ नम्बरको बल खसाल्नुहोस्
स्नुकरSnookerएउटा रातो, एउटा रङ, फेरि रातो पालैपालो खसालेर ब्रेक बनाउनुहोस्
फ्लिक फुटबलFlick Footballआफ्ना खेलाडीलाई बलतिर फ्लिक गर्नुहोस् र अर्को पक्षलाई गोल हान्नुहोस्
ब्लक पजलBlock Puzzleटुक्राहरूलाई बोर्डमा मिलाउनुहोस् र भरिएका पङ्क्ति तथा स्तम्भहरू हटाउनुहोस्
सुडोकुSudokuहरेक पङ्क्ति, स्तम्भ र बाकसमा १ देखि ९ सम्म, प्रत्येक अङ्क एक-एक पटक मात्र
२०४८2048टाइल सार्नुहोस्, उस्तै दुई जोड्नुहोस् र २०४८ बनाउनुहोस्
सोलिटेयरSolitaire (Patience)क्लोन्डाइक, स्पाइडर र फ्रिसेल: हरेक रङलाई एक्कादेखि घर पुर्‍याउनुहोस्
ट्राइपिक्सTriPeaksपत्ताका तीनवटा चुचुरा सफा गर्नुहोस्, एक पटकमा एक अङ्क माथि वा तल खेलेर
महजोङMahjong (Mahjong solitaire)मिल्ने दुई खुला टायल एकसाथ हटाउँदै टायलको थुप्रो सफा गर्नुहोस्
टायल म्याचTile Match (triple tile matching)टायल सात खाने ट्रेमा राख्नुहोस्, उस्तै तीन भए हट्छन्
बल सर्टBall Sortहरेक ट्युबमा एउटै रङका बलहरू पर्ने गरी मिलाउनुहोस्
तीरArrowsबाटो खुला भएपछि हरेक तीर थिचेर बोर्डबाट उडाउनुहोस्
स्नेकSnake (the Nokia game)सर्पलाई खानातिर डोर्‍याउनुहोस्, आफैँमा ठोक्किन नदिनुहोस्
एकै धर्कोOne Stroke (a one-line drawing puzzle)औंला नउठाई चित्रका सबै रेखा कोर्नुहोस्
बबल शुटरBubble Shooterछत झर्नुअघि एउटै रङका तीन फुटाउनुहोस्, बाँकी खसाल्नुहोस्
र्यापिड रोलRapid Roll (the Nokia game)काँडा आइपुग्नुअघि एउटा तख्ताबाट अर्कोमा गुड्नुहोस्
मार्बल शुटरMarble Shooter (a Zuma-style marble shooter)लहर कुवामा पुग्नुअघि गुच्चा हानेर फुटाउनुहोस्
माइनस्वीपरMinesweeperअङ्क पढेर माइन खोज्नुहोस्, र माइन नभएका सबै कोठा खोल्नुहोस्
गणित भिडन्तMaths Duelदुवैलाई उही हिसाब, जसले बढी मिलाउँछ उसैको जित
सामान्य ज्ञानGK Quizदुवैलाई उही प्रश्न, जसले बढी जान्छ उसैको जित
व्यापारByapar (Business, a property trading game)ठमेल किन्नुहोस्, होटल बनाउनुहोस्, साथीलाई टाट पल्टाउनुहोस्
फ्लासTeen Patti (Flash, three-card Brag)प्रत्येकलाई तीन-तीन पत्ती, र नहेरीकनै दाउ राख्न पनि पाइन्छ
लास्ट कार्डLast Cardरङ वा अङ्क मिलाउनुहोस्, र सबैभन्दा पहिले हात खाली गर्नुहोस्
किट्टीKitti (Nine-card Brag)नौ पत्ती, तीन सेट, लगातार दुई राउन्ड
लंगुर बुर्जाLangur Burja (Crown and Anchor)चिन्हमा दाउ राख्नुहोस्, तीन पासा फाल्नुहोस्
कौडाKauda (the cowrie shell game)सोह्र कौडा, चार दाउ, र बाँकी सबैसँग खेल्ने हाते
इन बिट्विनIn Betweenदुई पत्ता उत्तानो, र तेस्रो बीचमा पर्छ भन्ने बाजी
पासाPasa (long dice)तीनवटा लामा पासा, र बाँकी सबैसँग खेल्ने एक जना
धुम्बलDhumbal (Jhyap, like Yaniv)भारी पत्ता फाल्नुहोस्, अनि सबैभन्दा हलुका हात कल गर्नुहोस्
जुटपत्तीJutpatti (Pairs)एउटा तान्नुहोस्, एउटा फाल्नुहोस्, सबै जोडी मिलाउनुहोस्
गुलाम चोरGulam Chor (Jack Thief, like Old Maid)पत्ता तान्नुहोस्, जोडी फाल्नुहोस्, र गुलाम समातेर नबस्नुहोस्
काटाकुटTic-tac-toe (Noughts and crosses)एउटै लाइनमा तीनवटा चिन्ह मिलाएमा जित, बोर्ड भरिएमा बराबरी
डोमिनोDominoesलाइनको कुनै छेउको अङ्कसँग मिलाउनुहोस्, र सबैभन्दा पहिले अन्तिम गोटी राख्नुहोस्
रम्मीRummy (ten-card rummy)दस पत्तालाई सिक्वेन्स र सेटमा मिलाउनुहोस्, जसमा एउटा सिक्वेन्स सफा हुनैपर्छ
२९29अङ्कका लागि बोली लगाउनुहोस्, अनि तुरुपलाई आफैँसँग राख्नुहोस्
दहलमाराDehla Pakad (Catch the Tens, Mendikot)दहला समात्नुहोस्, र लगातार दुई हात जितेर बीचका तास लैजानुहोस्
पोकरPokerटेक्सास होल्डेम: दुई-दुई पत्ती, बीचमा पाँच
ब्ल्याकज्याकBlackjack२१ नाघ्न नदिई डिलरलाई हराउनुहोस्
साँप सिँढीSnakes & Laddersपासा फाल्नुहोस्, सिँढी चढ्नुहोस्, साँपबाट बच्नुहोस्
बाघचालBaghchal (Tigers and Goats)चार बाघ खेद्छन्, बीस बाख्राले घेर्छन्
गुच्चाGuchha (Marbles)गोलोबाट गुच्चा निकाल्नुहोस्, अनि खोपीमा खसाल्नुहोस्
गट्टाGatta (Five Stones)पाँच गट्टा: एउटा उफार्नुहोस्, बाँकी टिप्नुहोस्, समात्नुहोस्
सोह्र गोटीSholo Guti (Sixteen Soldiers)दुवैतिर सोह्र-सोह्र गोटी हुन्छन्, र हरेक गोटीले विपक्षीलाई नाघेर खान सक्छ
गजुरTower Builderधरहरा, न्यातपोल र नेपालका मन्दिरहरू तला-तला गर्दै बनाउनुहोस्
कोठा बनाउने खेलDots and Boxesथोप्ला जोड्नुहोस्, कोठा पूरा गरे त्यो तपाईंको
तीन दुई पाँच3-2-5आफ्नो सिटले तोकेको जति हात लिनुहोस्, नत्र अर्को बाँडाइमा आफ्नो हातबाट पत्ती जान्छ
कसिमला पाँय्Kasimalaपाँय् फालेर विपक्षीका गोटी खाने भक्तपुरको आफ्नै मौलिक खेल
शोShoल्होसारमा खेलिने शेर्पा र तिब्बतीहरूको पासा खेल
स्पेड्सSpadesजोडीमा खेलिने कल ब्रेक: साथीले बनाएका हात पनि गनिन्छन्, र बढी हात बनाए पनि गनिन्छन्
लगातार चारFour in a Rowपालैपालो गोटी खसाल्नुहोस्, एउटै लाइनमा चार मिलाए जित
बेलोटBeloteपल्टाएको पत्तीबाट तुरुप लिनुहोस्, अनि अर्को पक्षभन्दा बढी बनाउनुहोस्
जिन रम्मीGin Rummyदुवै खेलाडीलाई दस-दस पत्ता, र नमिलेका तासको अङ्क दस वा सोभन्दा कम भएपछि नक
हार्ट्सHearts (Black Lady)पान नलिनुहोस्, र हुकुमकी बेगमबाट टाढै बस्नुहोस्
ब्याकग्यामनBackgammonपन्ध्र गोटी घर पुर्‍याउनुहोस्, उनीहरूको फर्काइदिनुहोस्
ड्राफ्ट्सDraughts (Checkers)विपक्षीका गोटी नाघेर हटाउनुहोस्, आफ्नालाई राजा बनाउनुहोस्
ब्रिजBridgeजोडीदारसँग कन्ट्र्याक्ट बोल्नुहोस्, अनि डमीका पत्ती खेलेर पुर्‍याउनुहोस्
दुराकDurak (the Fool)हानिएको हरेक पत्ती काट्नुहोस्, र अन्त्यमा पत्ती समातेर नबस्नुहोस्
याटYacht (the five-dice scoring game)पाँच पासा, तीन गुडाइ, तेह्र कोठा
मिनी गल्फMini Golfअसनदेखि अन्नपूर्णसम्म अठार होल
मनकालाMancalaबोर्डभरि गुच्चा छर्नुहोस् र पहिले आफ्नो भकारी भर्नुहोस्
गोमोकुGomoku (Five in a row)पालैपालो गोटी राख्नुहोस्, लगातार पाँच मिलाए जित
समुद्री लडाइँSea Battleआफ्ना जहाज लुकाउनुहोस्, अर्काका पहिले भेट्टाउनुहोस्
ओथेलोOthello (Reversi)उनीहरूको लहर घेर्नुहोस्, सबै गोटी तपाईंको हुन्छ

बाहिर र चाडपर्वमा खेलिने खेल

नेपालीमाअङ्ग्रेजीमायो के होपढ्नुहोस्
डन्डी बियोDandi biyo (tip-cat)लामो र छोटो लौरो: छोटोलाई हानेर टाढा पठाउने, र दूरी गन्ने।
लुकामारीLukamari (hide and seek)लुक्ने र खोज्ने खेल, ढ्याप्पा भनेपछि फेरि सुरु हुने।
चङ्गा चेटChanga chet (kite fighting)दशैंमा उडाइने चङ्गा, एकले अर्काको धागो काट्न खोज्ने।
लिङ्गे पिङLinge ping (bamboo swing)दशैंका लागि ठड्याइने अग्लो बाँसको पिङ।
पिटुPitu (seven stones)अर्को टोलीको बलबाट जोगिँदै खसालेर फेरि थाक लगाइने सात ढुङ्गा।
ढ्याक्कीDhyakki (hopscotch)एक खुट्टाले कोठैपिच्छे धकेलिने चेप्टो ढुङ्गा।
चुङ्गीChungi (rubber-band ball)रबरब्यान्डको बल, खुट्टाले उफारेर गनिने।
गट्टाGatta (five stones)भुइँमा पाँच ढुङ्गा उफारेर समात्ने, तहतह गर्दै।
गाउँखाने कथाGaunkhane katha (riddles)उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने कथा।
पचिसीPachisi (the parent of Ludo)लुडो बनेको दौडको खेल, कोजागरामा कौडाले खेलिने।
च्याम्पटीChampati (stone top)लप्सीको गेडाबाट बनाइएको लट्टु, घेराभित्र घुमाइने।

यी खेल कहाँबाट आए: नेपालका परम्परागत खेल

हामीले छुटाएको खेल, वा तपाईंको परिवारले प्रयोग गर्ने नाम? हामीलाई भन्नुहोस्

Nepali Gamesनेपाली खेलहरू